सुरक्षा माग्दै कर्मचारी आन्दोलित

  • असार २८, २०८२ / नेपाल रेखा
alt

शान्ति-सुरक्षाको माग गर्दै शुक्रबार सुनसरीको इनरुवा नगरपालिकामा धर्नामा बसेका नगरपालिकाका कर्मचारी । यो आर्थिक वर्षको कारोबार हुने अन्तिम दिन असार २५ गते राति केही ठेकेदारहरूले कार्यालयमा कर्मचारीहरुलाई धाकधम्की दिई कार्यालयको ल्यापटप, कम्प्युटर, महत्वपूर्ण कागजात तथा चेक अफत गर्ने प्रयास गरेको घटनापछि काम छाडेर विरोध गर्नुपरेको कर्मचारीहरु बताउँछन् । जिउज्यानको सुरक्षाको ग्यारेन्टी र सहज रुपमा कामकाज गर्ने वातावरण तयार नभएसम्म कार्यालयको कामकाजमा फर्कन नसक्ने उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तस्बिर - नवीन गड्तौला

 

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]