मझौला सेतोबकुल्ला
- असार १४, २०८२ / नेपाल रेखा
सुनसरीले इनरुवा नगरपालिका-९ मा आहाराकाे खाेजीमा रहेको मझौला सेतोबकुल्ला (मिडियम इग्रेट) । याे बकुल्लाले साना माछा, चेपाकाँडा, भ्यागुता र किरा खाने गर्छ । यस प्रजातिको पोथीले पाँचवटा अण्डा पार्ने गर्छ । तस्बिर - नवीन गड्ताैला