ड्रमसिडर रोपाइँ प्रविधि
- असार १३, २०८२ / नेपाल रेखा
सुनसरीको इनरुवा नगरपालिका-२ मा ड्रमसिडर मेसिनबाट धान रोपाइँ गर्दै किसान । यो प्रविधिअनुसार भिजाएको बिउ धान राखिएको प्लास्टिकको ड्रम मानिसले गुडाएर रोपाइँ गर्ने गरिन्छ । यसरी रोपाइँ गर्दा लागत कम लाग्ने र उत्पादनसमेत वृद्धि हुने किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला