गजल

  • माघ २, २०८१ / नेपाल रेखा
alt

मनै न हो यार कहिले काहीँ जवानी सम्झिन्छु
उ बेला मथेको ठेकी अनि मदानी सम्झिन्छु ।

गोठ त उजाड सुनसान भएको छ आज भोलि
ती औधिनै बदमास कोरलिका कहानी सम्झिन्छु ।

जे भयो अतीत भुलिदे उनीलाइ भन्छ यो मन
आज आफ्नै मनको अग्रह नि नमानी सम्झिन्छु ।

लेखेको र देखेको कहाँ मिल्दो रहेछ बड्डा
मनमा भको कर्ममा नभको परानी सम्झिन्छु ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]