सुनसरीको गढी ६ नम्बर वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट कुशेश्वर खेरवार यादवको उम्मेदवारी

  • मंसिर ३, २०८१ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडाको वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट कुशेश्वर खेरवार यादवले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।
उनलाई जनता समाजवादी पार्टीले सो पदमा समर्थन गरेकोछ ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, सुनसरी जिल्ला इन्चार्ज निर्मल बराल, मजदुर फाँट इन्चार्ज डम्बर सुवेदी (हिमाल), प्रदेश नं. १ सभा सदस्य सपना परियार, संविधानससभा सदस्यहरु सदस्य अनिता परियार, सन्तोष थारु, जिल्ला पार्टी संयोजक पप्पु मण्डललगायतको नेतृत्वमा दुबै पार्टीका सयौं नेता कार्यकर्तासहित खेरवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
दुबै पार्टीका नेता, कार्यकर्ता सम्मिलीत ३ सय ५१ जनाको संयुक्त निर्वाचन परिचालन समित गठन गरिएको केन्द्रीय सदस्य रामकुमारी चौधरीले जानकारी दिइन् । यो चुनाव परिचालन समितिको नेतृत्व प्रभुलाल अरगरिया यादब र ध्रुवनारायण चौधरीले गर्नेछन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]