इटहरीका खेलाडीले पूर्णियामा पाए म्यान अफ द म्याच

  • भदौ १, २०८१ / नेपाल रेखा
alt

इटहरी । साउन २९ गते भारतको पूर्णियामा भएको फुटबल प्रतियोगितामा बुढीगङ्गा मार्सल आर्ट क्लब इटहरीले सहभागिता जनाएको छ ।

बिश्व आदिवासी दिबसको अबसरमा उराँव जातिले आयोजना गरेको फुटबल खेलमा क्लबले सहभागिता जनाएको हो । क्लबका खेलाडी सेमिफाइनलमा प्रवेश गरि पेनाल्टीमा हार ब्यहोर्नु परेको कुरा क्लबका अध्यक्ष रमेश खत्रीले जानकारी गराए ।

जम्मा २२ जना खेलाडी सहभागी भएको र सानदार तरिकाले खेल प्रस्तुत गरि म्यान अफ् द म्याच क्लबका खेलाडी गोल्ड किपर सनम श्रेष्ठले प्राप्त गरेको बताएका छन् । टिम क्याप्टेन जित बहादुर थापा थिए । टिम म्यानेजर सुरेन्द्र उराँव थिए । क्याप्टेन थापाले क्लबको हैसियत अन्तर्राष्ट्रिय स्तरसम्म रहेको बताएका छन् ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]