वातावरण जोगाउने काममा पूर्वेली क्लब अग्रसर

  • असार २९, २०८१ / नेपाल रेखा
alt

इटहरी । पूर्वेली क्लब इटहरी–४ ले १ हजार थान विभिन्न जातको बिरुवाहरु यस वडाक्षेत्र भित्र रहेका सबै टोल बिकास संस्था र बिद्यालयहरुलाई वितरण गरेकोछ । वडालाई वातावरणमैत्री बनाई पर्यावरण जोगाउन सहज होस् भनि बिरुवा वितरण गरिएको सोही क्लबका अध्यक्ष झलक वनले बताए ।
विरुवा वितरण कार्यक्रमका प्रमुख अतिथि इटहरी जेष्ठ नागरिक समाजका अध्यक्ष खगेन्द्र निरौला रहेका थिए । विशिष्टहरु अतिथि क्लबका संस्थापक संरक्षक सदस्य रमेश खत्री, कचना माबिका प्रधानाध्यापक हरिशंङ्कर घिमिरे, वडा सदस्य अमृत बस्नेत लगायत टोलबिकास संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थिए ।
क्लबका संरक्षक सदस्य खत्रीले रोप्ने भन्दा पनि रोपेको बिरुवाहरुको संरक्षण गर्नु र धेरै बिरुवा हुर्काउनु महत्वपूर्ण भएको बताउदै टोलवासीलाई रोपिएका विरुवाको स्याहार हेरचाह गर्न अनुरोध गरेका थिए । साथै प्रमुख अतिथि निरौलाले वातावरण जोगाउने कार्यमा सबै टोलवासीको निरन्तर साथ सहयोग हुनुपर्ने बताए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]