वार्षिक पुण्य तिथिमा विद्यार्थीको स्वास्थ्य परीक्षण

  • जेठ ३०, २०८१ / नेपाल रेखा
alt

इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवम् अक्षयकोष दाता स्व. लोकेन्द्रप्रसाद अधिकारीको वार्षिक पुण्य तिथिको अवसरमा बुधबार विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ।
स्वर्गीय अधिकारीको परिवारका तर्फबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि बाल रोग तथा दन्त रोग शिविर आयोजना गरिएको हो । जसमा ८२ जना बाल रोगी र १३१ जना दन्त रोगीहरुको स्वास्थ्य परीक्षण सम्पन्न गरियो । स्वर्गीय अधिकारीका धर्मपत्नी दूर्गादेवी अधिकारी, छोरा नवराज अधिकारीलगायत अधिकारी परिवारको अगुवाईमा शिविर आयोजना भएको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]