गायक रोशन सिंह क्षितिजको स्वरमा ‘मेची काली’ सार्वजनिक

  • जेठ २७, २०८१ / नेपाल रेखा
alt

काठमाण्डौं । गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली’ गीतको भिडियो सार्वजनिक भएको छ ।
डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ ।
प्रेमील जोडीहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन, निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । मेची काली गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]