जेष्ठ नागरिकलाई ज्याकेट तथा स्वेटर वितरण

  • माघ ४, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । मोरङको धनपालथान गाउंपालिका वडा नम्बर २ को आयोजनामा २ सय ८० जना लक्षित वर्गलाई न्यानो कपडा वितरण गरिएको छ । अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिक गरिव विपन्न तथा असहाय र एकल महिलालाई सो वडाले स्वीटर र ज्याकेट वितरण गरेको हो ।
१ सय ४० जना पुरुषलाई ज्याकेट तथा १ सय ४० जना महिलालाई स्वीटर वितरण गरिको वडा न २ का वडा अध्यक्ष पंकजकुमार मण्डलले बताउनु भयो । जेष्ट नागरिककालागि जाडोको कपडा वितरणका लागि सो वडाले तीन लाख वजेट विनीयोजित गरेको थियो । सोही रकमबाट स्वीटर र ज्याकेट वितरण गरिएको वडा अध्यक्ष मण्डलले बताउनु भयो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]