मिस इन्टरनेशनलमा भाग लिन जापान उडिन् प्रसिद्धि

  • असोज २४, २०८० / नेपाल रेखा
alt

काठमाडौँ । ‘मिस नेपाल इन्टरनेशनल’ प्रसिद्धि शाह जापान उडेकी छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरनेशनलमा’ सहभागी हुन उनी बुधबार बिहान जापान प्रस्थान गरेकी हुन् ।
शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न हिडन ट्रेजरका प्रतिनिधि पुगेका थिए । उड्नु अगाडि उनले मिस इन्टरनेशनलको ताज नेपाल भित्रयाउने उद्देश्य सहित जापान जान लागेको बताइन् ।
कात्तिक ९ गते (अक्टोबर २६) टोकियोमा मिस इन्टरनेशन आयोजना हुँदै छ । मिस इन्टरनेशनलमा ७४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]