जागिर चाहिएको छ ? गंगा बेनिसा फेन्सी स्टोर इटहरीमा फोन गर्नु त

  • असोज २३, २०८० / नेपाल रेखा
alt

इटहरी । तपाईं इटहरीमा जागिर खान चाहनुहुन्छ ? तपाईंलाई रोजगारीको आवश्यकता छ ? तपाईंलाई घर खर्च चलाउन पैसा आवश्यकता छ ? यी आवश्यकता पूरा गर्न तपाईंले काम खोजिरहनु भएको छ भने इटहरी संगित चोकमा संचालित गंगा बेनिसा फेन्सी स्टोरले तपाईंलाई जागिर दिन्छ । कामको प्रकृतिबारे सोही फेन्सी स्टोरका प्रोपाइटर ओम अधिकारीले तपाईंलाई बताउनु हुनेछ । तलब सुविधाबारे पाउन उहाँले तपाईलाई जानकारी दिनुहुनेछ ।
रेडिमेड फेन्सी कपडाको थोक बिक्रेता ओम अधिकारीको फोन नम्बर हो –९८४२१३३६७६ मा सम्पर्क गरि काम गर्ने वातावरण मिलाई हाल्नुहोस् । मौकाको फाइदा उठाइ हाल्नुहोस् ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]