जागिर खाने भए जिविका कृषि फार्म जानु

  • असोज १७, २०८० / नेपाल रेखा
alt

इटहरी । यदि तपाईं जागिरको खोजिमा भौतारिरहनु भएको छ भने तपाईंको गन्तव्य हुन सक्छ जिविका कृषि फार्म । तपाईंका लागि जिविका कृषि फार्ममा जागिर खुलेको छ ।
सो कलेजले १ जना आई.ए.सी. भेटनरी गरेको व्यक्तिलाई जागिर दिने योजना बनाई विज्ञापन खुलाएको छ । फार्ममा काम गरेको अनुभव भएको, गाई, बाख्रा, बंगुरको उपचार गर्न सक्ने र कृषि सम्बन्धी व्यवसायिक काम गर्न सक्नेलाई जिविका कृषि फार्ममा जागिर दिइनेछ । इच्छुक उमेदवारले यही असोज २५ गतेभित्र आफ्नो शैक्षिक योग्यता र अनुभवको कागजपत्रसहित कलेजमा सम्पर्क राख्नुपर्नेछ ।
यो फार्म जीविका कृषि सहकारी संस्था लि.द्वारा संचालित हो । यसको कार्यालय सुनसरीको रामधुनी वडा नम्बर ६ मा रहेको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जीविका कृषि विज्ञान कलेज र सिटिइभिटिबाट सम्वन्धन प्राप्त जीविका फार्मर स्कूल पनि यहाँ संचालन गरिएको छ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]