श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा’ सार्वजनिक

  • साउन १०, २०८० / नेपाल रेखा
alt

काठमाडौं । श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ ।
आफनो सन्तानको लागि जिवनभर दुःख पीडा नभनी सघर्ष गरेकी आफ्नी आमालाई समर्पण स्वरुप गीत लेखिएको हो । मनमा पीडा र वेदना भएपनि आमा पछिको अभावलाई गीतमा चित्रण गरिएको छ ।
आमाले देखाएको सकारात्मक बाटोलाई आफूले आत्मसात जिवनभर गर्ने कुरा गीतमा व्यक्त गरिएको छ । ‘आमा मेरी आमा ’लाई विनोद बमले सम्पादन गरेका हुन् । गीतको भिडियोमा गायिका श्रेयसी चेम्जोङ्ग र गीतकार दिलिप योञ्जनलाई देख्न सकिन्छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]