यामाहाका मोटरसाइकल तथा स्कुटर किन्दा दुई बर्षको सवारी कर नलाग्ने

  • असार २, २०८० / नेपाल रेखा
alt

इटहरी । यामाहाका मोटरसाइकल तथा स्कुटर किन्दा दुई बर्षको सवारी कर नलाग्ने स्कीम आएको छ । कम्पनिले दुई वर्षको सवारी कर उपलब्ध गराउने ‘ट्याक्स रिल्याक्स स्कीम’ ल्याएको हो ।
यामाहा मोटरसाइकल तथा स्कुटरको इटहरीका लागि आधिकारिक विक्रेता तिरुपती अटो सिटी (यामाहा शोरुम इटहरीले) ले विभिन्न फाइनान्स स्कीमका साथ ट्याक्स रिल्याक्स स्कीम सहित यहि असार ३ गतेदेखि ८ गतेसम्म पुराना मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका जुनसुकै नयाँ मोटरसाइकल तथा स्कुटर किन्न सकिने एक्सचेन्ज अफर पनि ल्याएको छ ।
यो स्कीममा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले आकर्षक नगद छुट, जिरो प्रतिशत ब्याजदर स्कीम, फुल फेस हेल्मेट, रेन्कोट साथै दुई आर्थिक वर्षको सवारी कर छुट पाउने तिरुपती अटो सिटी (यामाहा शोरुम इटहरी)ले जनाएको छ ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]