धरानका टोल टोलमा पानी नहुदा पनि गालीको डरले ठुलो जनमत चुपचाप

  • जेठ २१, २०८० / नेपाल रेखा
alt

यो सिजनमा धारामा पानी नआउने समस्या विगत वर्ष भन्दा धरानमा कहाली लाग्दोछ भन्न पाईदैन किनकि यहाँ मुख्य पदमा दलहरूले हारेका छन्, यहाँ पानी व्यवस्थापनका बारे राय सुझाव र धारणा राख्नु अपराध जस्तै सम्झेर एउटा पंक्ति कमजोर मुटु हुनेहरूलाई शहर छोड्नु पर्ने गरि गालीका वर्षात गर्छन् र भन्छन् गत वर्ष चाहिँ के थियो नि ? स्वभाविक रूपमा गत वर्षलाई मात्रै दाँज्ने भन्दा यो वर्ष जंगलमा विगतमा नै थपिएका पम्प र यो वर्ष गर्नु पर्ने थप कामका कारण हुनु पर्ने अपेक्षित सुधार हुन सकेको छैन । टोल टोलमा पानी छैन भन्दा आउने गाली खप्न सकिँदैन भनेर ठुलो जनमत चुपचाप देखिन्छ । अब गालीका प्रकार र मात्रा जति आए पनि मलाई स्वीकार छ । सत्य यही हो यो वर्ष भएको श्रोत र संरचना सुधार गरेर जति व्यवस्थित हुन सक्थ्यो, त्यो काम भएको छैन अनि पानी आएको छैन ।
(मुरारी सुवेदीको फेसबुक पेजबाट)

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]