सुन्दरहरैंचा नगरपालिकाको भुक्तानी सेवा प्रविधिमैत्री

  • असार १८, २०७९ / नेपाल रेखा
alt

विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिकाले भुक्तानी सेवालाई प्रविधिमैत्री बनाउने क्रममा इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) सेवा कार्यान्वयन गरेको छ । यो सेवाले भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउने नगरपालिकाले जनाएको छ ।
सो सेवा लिनका लागि सेवाग्राहीले बैंकको स्टेटमेन्ट, चेकको पछाडि संस्थाको छाप लगाएर गरिएको फोटोकपी र आधिकारिक व्यक्तिको नाम र मोबाइल नम्बर उपलब्ध गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईको हस्ताक्षरमा जारी सूचनामा जनाइएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]