नेतृत्वले वेवास्ता गरेको युस्टल दाहाल (गोरे) को गुनासो

  • माघ ६, २०७८ / नेपाल रेखा
alt

gore सुनसरी । अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन, अनेरास्ववियू सुनसरी क्षेत्र नं. ३ का कार्यकर्ताहरु कार्यक्रमबाट फर्किर्दै गर्दा सडक ट्राफिक जाममा प्रहरीसंग भएको भनाभनको विषयमा आफ्नो संगठनको जिल्ला स्तरबाट केहि नबोलेकोले कार्यकर्ताको मर्म र भावना माथि चोट पुगेको भन्दै सुनसरी क्षेत्र नं. ३ का अध्यक्ष यूस्टल दाहाल (गोरे) ले दुखेसो प्रकट गरेका छन् ।
अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन, अनेरास्ववियू सुनसरी क्षेत्र नं. ३ का सचिवालय सदस्य प्रशान्त पौडेल माथि सुनसरीको भोक्राहा नर्सिङ्ग गाउँपालिका अन्तर्गतको इनरुवा लौकही सडक खण्डमा २०७८ पौस २९ गते भएको यातायात जाममा वाईपासबाट मोटरसाईकल अगाडी बढाउँदा भनाभन भएको दाहालको बिज्ञप्तीमा जनाएको छ । यो बिषयलाई लिएर अनेरास्ववियू सुनसरी अध्यक्षले घटनाको वेवास्ता गर्दै कार्यकताको मर्म र भा वना नबुझेको भनेर अनेरास्ववियू सुनसरी क्षेत्र नं. ३ का अध्यक्ष यूस्टल दाहालले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]