सांगीतिक माहोलमा इटहरीमा यामाहा महामेला हुदै

  • चैत ४, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरीले यहि २०७७ चैत्र ८ गते आइतबारदेखि १३ गते शुक्रबारसम्म साङ्गितीक प्रस्तुती र अन्य आकर्षक कार्यक्रम सहित मोटरसाइकल अर्थात स्कुटर महामेला आयोजना गर्न गइरहेको जानकारी यामाहा शोरुम इटहरीका संचालक संयोग पराजुलीले दिनु भएका छ ।
अटोसिटीका मेनेजर प्रबिन काफ्लेकाअनुसार यो कार्यक्रममा ग्राहकले पूराना जुनसुकै कम्पनिका मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका नयाँ मोटरसाइकल तथा स्कुटर खरीद गर्दा भेल्युएसन मूल्य (बजार मूल्य) भन्दा थप रु १५०००(पन्ध हजार) भेल्यु एडीसन बापत र फ्री एसेसरीज प्राप्त गर्न सक्नुहुनेछ साथै नयाँ मोटरसाइकल तथा स्कुटर नगदमा खरीद गर्न चाहने ग्राहकले नगद १०००० (दश हजार) छुट र फ्री एसेसरीज पाउन सक्नु हुनेछ । संचालक संयोग पराजुलीकाअनुसार मेलामा फाईनान्स सुबिधा समेत उपलब्ध रहेको छ ।

 

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]