लकडाउनको समयलाई सदुपयोग गर्दै रिमा

  • वैशाख १५, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं/ कोरोनाको संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’मा नेपाली सेलिब्रेटीहरु पनि घरभित्रै सीमित रहेका छन् ।
सेलीब्रेटीहरुको यो लकडाउनलाई आफ्नै शैलीमा उपयोग गरिरहेका छन् । यसैक्रममा अभिनेत्री रीमा विश्वकर्माले यो लकडाउनको अहिलेको अवधिसम्म शाकाहारी परिकार बनाउन सिकिसकेकी छन् ।

केही पहिले कालो चिया उमाल्न सिकेको कुरा सार्वजनिक गरेर ट्रोल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको शिकार हुन पुगेकी उनले हालै शाकाहारी तरकारी बनाउन सिकेको बताएकी हुन् ।

‘शाकाहारी तरकारीको साथमा जेरी समेत बनाउन थालेको छु’ रीमाले अगाडि भनेकी छन् ‘लकडाउन सकिदासम्म चौरासी व्यञ्जन बनाउन सिकिसक्छु ।’

आफ्नै युट्युव च्यानल मार्फत दर्शकसँग प्रश्न उत्तरमा जोडिने गरेकी रीमाले लकडाउनको समय घरको सरसफाइ गर्दापनि ब्यायम हुने बताएकी बताएकी छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]