जनता क्याम्पसको क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य अवस्था सामान्य "स्वाब परिक्षण पनि थालियो"

  • वैशाख १५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसमा संचालन गरेको क्वारेन्टाइनमा नेपाल सहित तीन देशका ८१ जना नागरिक रहेका छन् ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमकाअनुसार क्वारेन्टाइनमा ६० जना भारतीय, ७ जना पाकिस्तानी र १४ जना नेपाली नागरिक छन् । त्यहाँ ७८ जना पुरुष र ३ जना महिला छन् । क्वारेण्टाइनमा रहेका सवैजनाको अवस्था सामान्य छ । त्यहाँ जनता क्यामपसको क्यारेण्टाइन सय जना क्षमताको छ ।
यसैबिच इटहरीबाटै स्वाब संकलन थालिएको छ । क्वारेन्टाइनमा रहेका २० जनाको स्वाब परीक्षणको स्याम्पल लिएर कोशी अस्पताल विराटनगरमा पठाइएको छ । परिक्षणको चाँडै पिसिआर रिर्पोट आइसक्ने इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाले जानकारी दिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]