तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ गरियो

  • भदौ ४, २०८१ / नेपाल रेखा
alt

इटहरी । इटहरीको बुढीगङ्गा मार्सल आर्ट क्लबमा आवद्ध ५३ जना खेलाडीहरुको ग्रेडिङ्ग गरिएको क्लबले गरिएकोछ ।
ग्रेडिङ्ग तथा सेलेक्सन नेपाल तेक्वान्दो संघ कोसी प्रदेश सदस्य कुमार गुरुङले गरेका थिए । खेलाडीहरुको संयोजन बुढीगङ्गा तेक्वान्दो डोजाङ्ग प्रमुख अबिनास थापाले गरेका थिए ।
खेलाडीहरुले देशको इज्जत बढाउने भएकोले राज्यले संरक्षण गर्नुपर्ने पाथीभरा इङ्लिस बोर्डिङ्ग स्कूलका म्यानेजिङ्ग डाइरेक्टर निर्मल रिजालले बताए ।
बुढीगङ्गा मार्सल आर्ट क्लब इटहरीले पाथीभरा इङ्लिस स्कूलमा ग्रेडिङ्ग कार्यक्रम गरिएको क्लबका अध्यक्ष रमेश खत्रीले बताए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]