गायिका तृप्ती खड्का को स्वरमा ‘माया यसै छ’ सार्वजनिक

  • फागुन १७, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । गायिका तृप्ती खड्का र प्रेम राजा महतको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत ‘माया यसै छ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
अमेरिकामा रहेर पनी गीत संगीतको प्रवद्र्धन र विकाशका लागि सक्रिय गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्काको संगीत गीतमा रहेको छ ।
एथ्लेटिक्स खेलमा निकै अब्वल रहेका कृतिमानी खेलाडि बसन्त घिमिरेको निर्माणमा रहेको गीतमा देव पुनको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतमा विजय गुरुङ, तृप्ती खड्का बसन्त घिमिरे, नवराज खड्काको फिचिरिङ रहेको छ ।

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]