इटहरीको वजेटमा युवा उद्यमी लक्षित योजना समावेश गर्न माग

  • जेठ २७, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी उपमहानगरद्वारा वजेट निर्माण गरिरहदा इटहरीका युवा उद्यमीहरुसँग छलफल गरिएको छ ।
युवा उद्यमी मंचका केन्द्रीय सदस्य सुदीप घिमिरेको नेतृत्वमा भेला भएका युवा उद्यमीसँग छलफल गरिएको हो । युवा उद्यमीहरुले उपमहानगरले वजेटमा समेटनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् । युवालाई उद्यमी वनाउने वुटम्याक्स तालिम, महिला उद्यमी सम्मेलन र वजेटमा युवा उद्यमी लक्षित योजना समावेश गर्न माग गरेका हुन् ।
इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले युवा उद्यमीहरुका माग प्रति उपमहानगर सकारात्मक रहेको बताउदै युवा उद्यमीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उपमेयर लक्ष्मी गौतमले उपमहानगर युवा उद्यमीसँगको समन्वयमा काम गर्न तयार रहेको वताउनुभयो ।
छलफल कार्यक्रममा युवाउद्यमी मंच सुनसरीका अध्यक्ष विनोद पौडेल, कुमुद निरौला, किरन पराजुली, सिनेट रिजाल, राजिव घिमिरे, जिसुन चापाँगाई, जर्मन पौडेल, राकेश श्रेष्ठ, मिसन पराजुली र गौरव सोनी लगायत हुनुहुन्थ्यो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]