इटहरीमा विहान सात बजेदेखि १० बजेसम्म खाद्यन्न पसल खुलाउन दिइने

  • वैशाख १६, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरीमा विहान सात वजे देखि दश वजे सम्म खाद्यान्न, तरकारी र फलफुलका पसल खुल्ला गरिने भएको छ ।
म्ंगलबार इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जिल्ला सुरक्षा समितिसँग वैशाख १७ देखि विहान सात वजे देखि दश वजे सम्म खादयान्न, तरकारी र फलफुका पसल खुल्ला गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
वडाध्यक्षहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा भएको वैठकले विहान तीनघण्टा खुल्ला गर्ने निर्णय गरिएको हो । सवारी साधन प्रयोग नगरि एक परिवारवाट एक जना मात्र खरिदका लागि सम्वन्धित पसल सम्म आउजाउ गनुपर्ने निर्णय भएको छ ।
तोकिएको समयमा खरिद विक्री गर्दा सामाजिक दुरी कायम गरे नगरेको जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनले अनुगमन गरिने छ । औषधी पसल सदाझै २४ सै घण्टा सञ्चालन हुने छन् । तोकिएको समय सीमालाई कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]