घुससहित कर अधिकृत पक्राउ

  • साउन ८, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ ।
आर्थिक वर्ष २०७८–७९ को पूर्ण कर लेखा परीक्षणका लागि पेस भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक थानसहित कार्यकक्षबाट पक्राउ गरेको हो । आरोपी कर अधिकृत पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

अपर त्रिशूली बाढीमा ...

धरान । भाद्र १० गते आएको अपर त्रिशूलीको बाढीमा बेपत्ता ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य ...

जनसरोकारका विषय सुन् ...

इटहरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्य ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]