पाथीभराको भेटी एक करोड छ लाख

  • जेठ १, २०८३ / नेपाल रेखा
alt

ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।
वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार सङ्कलन भएको थियो ।

नयाँ सामग्री खरिद नग ...

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन त ...

घट्यो सुनचाँदीको मूल ...

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ...

बिक्री गर्न छिटुवा ब ...

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित गुलेरिया ...

सहकारीले उत्पादन गरे ...

जिल्ला सहकारी सङ्घ बागलुङले बजार पठाउन उत्पाद ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]