सुन चाँदी कालिगढलाई खाद्यन्न वितरण

  • वैशाख २२, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । लक डाउन लम्बिदै जाँदा सुनचाँदी क्षेत्रमा काम गर्ने मजदुरहरु –कालीगढ) पनि बिहान बेलुका खाने कुराको समस्या झेल्न थालेका छन् । उनीहरुको समस्यालाई समाधान गर्न सुनचाँदी व्यवसायी संघ अघि सरेको छ ।
संघद्वारा सोमबार इटहरीका ज्वेलर्सहरुमा काम गर्दै आएका १ सय ३० जना सुन चाँदी व्यावसायसँग आवद्ध मजदुरहरु (कालीगढ)हरुलाई खाद्यन्न प्रदान गरिएको छ ।
उनीहरुलाई प्रति कालिगढ २० केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ केजी नुन दिइएको हो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]