नेकोस खेलकुद महोत्सव पोखरामा कोसी प्रदेशका खेलाडी जिते ५ पदक

  • असोज १८, २०८० / नेपाल रेखा
alt

इटहरी । गण्डकी प्रदेशको पोखरा स्टेडीयममा नेपाल खेलकुद महासंघ समाजवादीद्वारा नेकोस खेलकुद महोत्सव आयोजना गरिएको छ ।
सो खेलकुद महोत्सवमा कोशी प्रदेशका योग खेलकुदका खेलाडीहरुले २ स्वर्ण, २ रजत र १ कास्य सहित ५ पदकमा जित हासिल गरेका छन् ।
कोसी प्रदेशबाट पदक जित्ने खेलाडीहरुमा स्वेच्छा थापा, किरण मगर प्रथम भएका छन् । त्यसैगरि, दोस्रो हुनेमा बलराम ढुंगाना, चाँदनी दर्जी रहेका छन् । तेस्रो मोहन पौडेल भएको योग खेलकुद संघ कोसी प्रदेश अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए ।

Nekos 3 Nekos 2

 

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]